logo

२०८३ साउन १३ बुधबार

प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि दरखास्त आह्वान

प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि दरखास्त आह्वान


हाम्रो राष्ट्र
  • शुक्रबार, ३ कार्तिक २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) तथा प्रहरी सहायक निरीक्षक (असई)मा नयाँ भर्नाको लागि दरखास्त आह्वान गरेको छ ।

    प्रहरी निरीक्षकमा ९६ जना र प्रहरी सहायक निरीक्षकमा २ सय ६० जनाका लागि दरखास्त आह्वान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कात्तिक १९ गतेदेखि मंसिर २९ गतेसम्म दरखास्त फारम भर्न सकिने सूचनामा उल्लेख छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend