logo

२०८३ साउन १३ बुधबार

दसौँ बेइजिङ स्याङ्गसन फोरममा सहभागी हुन प्रधानसेनापति शर्मा चीन जाने

दसौँ बेइजिङ स्याङ्गसन फोरममा सहभागी हुन प्रधानसेनापति शर्मा चीन जाने


हाम्रो राष्ट्र
  • शुक्रबार, ३ कार्तिक २०८०
  • 1.9K
    SHARES

    काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा यही कात्तिक १० गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । उनी चीनको बेइजिङमा यही कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने दसौँ बेइजिङ स्याङ्गसन फोरमको उद्घाटन समारोेहमा सहभागी हुन त्यसतर्फ जाने जाने नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

    प्रधानसेनापति शर्मा चीनको भ्रमण सम्पन्न गरी यही कात्तिक १६ गते स्वदेश फर्कने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend