
दाङको घोराही उपमहानगरपालिका– १४ स्थित बाल विकास माध्यमिक विद्यालयका विद्यार्थी दीपशिखा माविमा एसइइ परीक्षा दिन जाँदै ।

गुल्मीको महेन्द्र नमुना माध्यमिक विद्यालय केन्द्रमा एसईइ परीक्षामा सहभागी छात्रछात्रा । तस्बिर : जनार्दन घिमिरे/ रासस

बैतडीको दोगडाकेदार गाउँपालिका–३ ७नतसीकोटस्थित सनातन धर्म माविको केन्द्रमा एसइई परीक्षा निरीक्षण गर्दै केन्द्राध्यक्ष बलदेव नाथ ।

काठमाडौँँको तारकेश्वर नगरपालिका–१० मनमैजुको मानसिङ धर्म माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा आइतबारबाट सुरु भएको एसइई परीक्षा दिइरहेका विद्यार्थी । तस्बिर : हरिराम भेटुवाल/ रासस
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend