logo

२०८३ साउन १५ शुक्रबार

ओखलढुंगामा वृद्ध दम्पतीको शव फेला

ओखलढुंगामा वृद्ध दम्पतीको शव फेला


हाम्रो राष्ट्र
  • सोमबार, २२ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    ओखलढुंगा । ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव फेला परेको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षकी बेदुका घर नजिकैका रुखमा झुन्डिएको अवस्थामा फेला परेका प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको निरीक्षक दासको भनाइ छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend