logo

२०८३ साउन १३ बुधबार

पृथ्वी बचाउ अभियानद्धारा स्वर्णिम संसारको परिकल्पना

पृथ्वी बचाउ अभियानद्धारा स्वर्णिम संसारको परिकल्पना


हाम्रो राष्ट्र
  • शनिबार, १७ चैत्र २०८०
  • 16.3K
    SHARES

    काठमाडौं । प्रकृतिको संरक्षण ,स्वच्छ वातावरण र असल संस्कार लाई प्रोत्साहन जन्मदिनमा वृक्षरोपण (पृथ्वी बचाउ) पृथ्वी बचाउ अभियानले नयाँ स्वर्मिम समाज,स्वर्णिम संसार,स्वर्णिम युगको परिकल्पना गरेको छ । त्यसमा विकृति विसंगति मुक्त सभ्य र सु–संस्कृत समाज, सुन्दर हराभरा प्रकृति ,प्रदुषण रहित स्वच्छ वातावरण ,सम्पूर्ण प्राणी जगतको कल्याण जसका लागि पवित्र विचार ,असल कर्म र सभ्य संस्कार युक्त सर्वगुण सम्पन्न मानवको परिकल्पना गरिएको छ ।

    प्रकृतिको अवैध दोहन,बढ्दो वातावरण प्रदुषण ,मानिस भित्र उब्जिएको राक्षसि मनोभावनाका कारणले सृजित विकृति विसंगतिको अन्त्य र नयाँ युगको सुरुवात मानिस धर्ति अवतरणको अवसरमा न्युनतम एउटा वृक्षरोपण गरेर नयाँ विचारको सुरुवात भएको हो ।

    धर्ति अवतरणको दिन शुभ जन्मदिन प्रतेक मानिसको बर्षभरिको सबैभन्दा महत्त्वपूर्ण दिन यस्तो दिनमा पवित्र कर्म किन नगर्ने रु प्रतेक बर्ष जन्मदिनमा नयाँ र पवित्र विचारका साथ वृक्षरोपण गर्ने र अघिल्लो बर्ष रोपेको विरुवाको संरक्षण गर्दै जाने अनि एक व्यक्तिले रोपेको विरुवाले फलफूल जडिबुटी ,काठपात,अक्सिजन दिन्छ,भु क्षय रोक्छ,प्रकृति वातावरण हराभरा बनाउने विश्वासका साथमा यसमा जोडिन सबैसँग अनुरोध समेत गरिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend