रुकुम पश्चिमको मुसीकोट नगरपालिका १० झ्याङगाउँमा रहेको लसुनको प्रतिमा सहितको उद्यान । यो गाउँका अधिकांश किसनाले लसुन खेती गर्ने तथा यहाँको माटोमा लसुन खेती राम्रो उब्जनी हुने भएकोले वडाले रु १० लाख बजेट खर्चेर गाउँको बिचभागमा लसुन उद्यान बनाएको हो । तस्बिर ः बलबहादुर ओली(बलेन्द्र) / रासस
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend