logo

२०८३ साउन १३ बुधबार

समाजवादीका केन्द्रीय सदस्य पाण्डे माओवादी केन्द्रमा

समाजवादीका केन्द्रीय सदस्य पाण्डे माओवादी केन्द्रमा


हाम्रो राष्ट्र
  • सोमबार, ३ बैशाख २०८१
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । पाण्डेलाई आज बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गर्नुभएको हो । डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै उहाँ पछिल्लो समय नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आउनुभएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend