logo

२०८३ साउन १४ बिहिबार

संक्रमणकालीन न्यायसम्बन्धी विवाद निरुपणको काम संविधान अनुसार गठन भएका आयोगले गर्नुपर्छः बार

संक्रमणकालीन न्यायसम्बन्धी विवाद निरुपणको काम संविधान अनुसार गठन भएका आयोगले गर्नुपर्छः बार

हाम्रो राष्ट्र
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानमन्त्री पुष्पककाठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएकोमा असन्तुष्टि जनाएको छ ।

    मंगलबार बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले विज्ञप्ति जारी गरी संक्रमणकालीन न्यायसम्बन्धी विवाद निरुपणका लागि संविधान अनुसार गठन भएका आयोग र न्यायिक निकायले आआफ्नो दायित्व निर्वाह गरी काम गर्ने भन्दै ती निकाय प्रभावित हुने गरी गतिविधि नगर्न आह्वान गरेका हुन् ।

    शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने उद्देश्यले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठन भई उनीहरुले आफ्नो क्षेत्राधिकार अन्तर्गतको काम गरिरहेको पनि बारले जनाएको छ ।मल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएकोमा असन्तुष्टि जनाएको छ ।

    मंगलबार बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले विज्ञप्ति जारी गरी संक्रमणकालीन न्यायसम्बन्धी विवाद निरुपणका लागि संविधान अनुसार गठन भएका आयोग र न्यायिक निकायले आआफ्नो दायित्व निर्वाह गरी काम गर्ने भन्दै ती निकाय प्रभावित हुने गरी गतिविधि नगर्न आह्वान गरेका हुन् ।

    शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने उद्देश्यले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठन भई उनीहरुले आफ्नो क्षेत्राधिकार अन्तर्गतको काम गरिरहेको पनि बारले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend