logo

२०८३ साउन १३ बुधबार

राष्ट्रपति–प्रधानमन्त्री भेट

राष्ट्रपति–प्रधानमन्त्री भेट


हाम्रो राष्ट्र
  • आइतबार, ३० बैशाख २०८१
  • 1.6K
    SHARES

     

    काठमाडौँ, ३० वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेट गर्नुभएको छ । आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालका बीचमा भेटघाट भएको हो ।

    भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend