पानीको दुःख
तुलसीपुर,६ जेठः
पिउने पानी डोकोमा बोकेर ल्याउँदै दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ३ स्थित अम्बासका एक महिला । उपमहानगरपालिकाको विकट क्षेत्रका रूपमा रहेको अम्बासका स्थानीयलाई सधैँ एक घण्टा हिँडेर पानी ल्याउनु पर्छ । तस्बिरः दीपक बोहरा÷रासस
एक घण्टाको बाटो हिँडेर पिउने पानी डोकोमा बोकेर ल्याउँदै दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ३ स्थित अम्बासका एक महिला । उक्त उपमहानगरपालिकाको विकट क्षेत्रका रूपमा रहेको अम्बासका स्थानीयलाई पानीको दुःख छ