logo

२०८३ साउन १३ बुधबार

कांग्रेसको मागमा सरकार गम्भीर देखिएन : प्रवक्ता डा महत

कांग्रेसको मागमा सरकार गम्भीर देखिएन : प्रवक्ता डा महत


हाम्रो राष्ट्र
  • बुधबार, ९ जेष्ठ २०८१
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको गर्नुपर्ने माग दोहोर्‍याएको छ ।

    पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले पार्टीको  मागमा सरकार गम्भीर नभएको आरोपसमेत लगाएको छ ।

    बैठकपछि पार्टी प्रवक्ता डा प्रकाशशरण महतले सहकारीको रकम अपचलनसम्बन्धी निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने पार्टीको मागमा सरकार गम्भीर बन्नुपर्छ भन्नुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend