logo

२०८३ साउन १५ शुक्रबार

पूर्वउपप्रधानमन्त्री सिंह उपचारपछि स्वदेश फिर्ता

पूर्वउपप्रधानमन्त्री सिंह उपचारपछि स्वदेश फिर्ता


हाम्रो राष्ट्र
  • शुक्रबार, १५ असार २०८१
  • 1.7K
    SHARES

    काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह भारतमा स्वास्थ्य उपचारपछि आज स्वदेश फर्कनुभएको छ । नेता सिंह उपचारका क्रममा करिब एक महिना अघि भारत जानुभएको थियो । नेता सिंहले स्वास्थ्यलाभको कामना गर्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ । नेता सिंह केही दिन आराम गरेपछि नियमित काममा सक्रिय हुने उहाँको निजी सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend