logo

२०८३ साउन १३ बुधबार

सभामुख घिमिरेद्वारा शल्यक्रिया सेवा उद्घाटन

सभामुख घिमिरेद्वारा शल्यक्रिया सेवा उद्घाटन


हाम्रो राष्ट्र
  • बिहिबार, २१ असार २०८१
  • 1.8K
    SHARES

    ;efd'v l3ld/]åf/f zNolqmof ;]jf pb3f6g algofgL, @) c;f/M ;efd'v b]j/fh l3ld/] laxLaf/ emfkfsf] ch'{gwf/f gu/kflnsfl:yt gu/ c:ktfnn] ;~rfngdf NofPsf] zNolqmof ;]jf sfo{qmd pb3f6g ub}{ . tl:a/M ;Gtf]if zdf{÷/f;;

    काठमाडौं । अर्जुनधारा नगरपालिकास्थित नगर अस्पतालले शल्यक्रिया सेवा सञ्चालन गरेको छ । सभामुख देवराज घिमिरेले उक्त सेवाको उद्घाटन गर्नुभयो ।

    त्यस अवसरमा उहाँले अस्पतालबाट प्रवाह हुने सेवाका बारेमा जानकारी लिनुभएको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा योगेश चेम्जोङले शल्यक्रिया सेवा सञ्चालनका लागि सङ्घीय सरकारबाट अत्याधुनिक उपकरण प्राप्त भएको बताउनुभयो ।

    अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव गोम्देनले रु १८ करोड लागतमा अस्पतालको नयाँ भवन निर्माण भइरहेको जानकारी दिनुभयो

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend