logo

२०८३ साउन १४ बिहिबार

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट


हाम्रो राष्ट्र
  • बुधबार, २ साउन २०८१
  • 1.9K
    SHARES

    काठमाडौँ, २ साउन: परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत छन् सोङले शिष्टाचार भेट गर्नुभएको छ ।

    परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको सो भेटमा नेपाल– चीन सम्बन्धका विविध पक्षका साथै आपसी हित र चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend