logo

२०८३ साउन १५ शुक्रबार

१९ यात्रु सवार सौर्य एयरको विमान दुर्घटना, दुर्घटनास्थल पुगे गृहमन्त्री

१९ यात्रु सवार सौर्य एयरको विमान दुर्घटना, दुर्घटनास्थल पुगे गृहमन्त्री


हाम्रो राष्ट्र
  • बुधबार, ९ साउन २०८१
  • 1.7K
    SHARES

    काठमाडौं । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ ।

    चालक दलका सदस्यसहित १९ जना यात्रु रहेको विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयले जनाएको छ ।

    विमानमा आगलागी भएको र आगलागी नियन्त्रण गर्न  तीनवटै निकायका सुरक्षाकर्मी परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिनुभयो । दुर्घटनाका बारेमा जानकारी लिन गृहमन्त्री रमेश लेखक विमानस्थल पुग्नुभएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend