logo

२०८३ साउन १३ बुधबार

राष्ट्रपति पौडेलद्वारा टिआरसी विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलद्वारा टिआरसी विधेयक प्रमाणीकरण


हाम्रो राष्ट्र
  • बिहिबार, १३ भाद्र २०८१
  • 1.2K
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

    राष्ट्रपति पौडेलले आज नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको हो । सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष सो विधेयक पेस भएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend