logo

२०८३ साउन १३ बुधबार

दमौली आउँदै गरेको जिप दुर्घटना, छ घाइते

दमौली आउँदै गरेको जिप दुर्घटना, छ घाइते


हाम्रो राष्ट्र
  • आइतबार, १६ भाद्र २०८१
  • 1.2K
    SHARES

    काठमाडौं । ऋषिङ गाउँपालिका–१ झापुटारमा आज बिहान भएको जिप दुर्घटनामा छ जना घाइते भएका छन् । भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिप सडकछेउको नालामा खस्दा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा मानवीय क्षति नभएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend