logo

२०८३ साउन १३ बुधबार

मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट

मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिवबीच भेट


हाम्रो राष्ट्र
  • शुक्रबार, ११ असोज २०८१
  • 1.8K
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र राष्ट्रसङ्घीय उपमहासचिव तथा महिला विभागकी कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुसबीच भेटवार्ता भएको छ ।  भेटमा मन्त्री राणाले महिला सशक्तीकरणका क्षेत्रमा महिला विभागले गरेको कार्यको प्रशंसा गर्नुभएको थियो । उहाँले लैङ्कि समानताका लागि नेपाल युएन वुमनसँग मिलेर काम गर्न सदैव तत्पर रहेको बताउनुभएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend