logo

२०८३ साउन १३ बुधबार

बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु : गृह मन्त्रालय

बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु : गृह मन्त्रालय


हाम्रो राष्ट्र
  • शुक्रबार, १८ असोज २०८१
  • 1.3K
    SHARES

    काठमाडौं । हालैको बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु भएको छभने १९ जना बेपत्ता छन् । अन्य एक सय ७७ जना घाइते भएका छन् ।

    गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छभने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend