logo

२०८३ साउन १४ बिहिबार

प्रदेश सरकारको राजश्व बाँडफाड सम्बन्धमा छलफल

प्रदेश सरकारको राजश्व बाँडफाड सम्बन्धमा छलफल


हाम्रो राष्ट्र
  • बिहिबार, २७ मंसिर २०८१
  • 2.8K
    SHARES

    कर्णाली,वीरेन्द्रनगर:  कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले प्रदेश सरकारको राजस्व बाँडफाँट सम्बन्धमा प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयका पदाधिकारीहरूसँग छलफल गर्नुभएको छ।

    वीरेन्द्रनगरमा बिहीबार भएको उक्त छलफलमा मन्त्री शाहले राजस्वको प्रभावकारी व्यवस्थापन र बाँडफाँटलाई व्यवस्थित गर्न आवश्यक सुधारका विषयमा सुझाव माग्नुभएको हो। छलफलमा प्रदेश सरकारको राजस्व प्रणालीलाई थप पारदर्शी र सुदृढ बनाउन विविध उपायहरूमाथि छलफल भएको थियो।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend