logo

२०८३ साउन १३ बुधबार

भूकम्पको धक्का

भूकम्पको धक्का


हाम्रो राष्ट्र
  • मंगलबार, २३ पुष २०८१
  • 1.2K
    SHARES

    काठमाडौँ: उपत्यकासहित आसपासका जिल्ला एवं तराइका जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको छ । आज विहान करिव छ वजेर ५० जाँदा भूकम्पको महसुस गरिएको हो । भूकम्पको केन्द्रबिन्दु र यसको क्षतिका बारेमा विवरण प्राप्त हुन बाँकीे छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend