logo

२०८३ साउन १४ बिहिबार

नेतृत्व चयनका लागि स्ववियु निर्वाचन(फोटोफिचर)

नेतृत्व चयनका लागि स्ववियु निर्वाचन(फोटोफिचर)


हाम्रो राष्ट्र
  • आइतबार, ५ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नेतृत्वका लागि मतदान भइरहेको । आइतबार बिहान ८ बजेदेखि काठमाडौं उपत्यकासहित देशभरका सम्बन्धन प्राप्त क्याम्मसहरुमा मतदान शुरु भएको हो ।

    स्ववियु निर्वाचन १४ वर्षपछि भएको हो । ६० आङ्गिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमध्ये अधिकांशमा आज स्ववियु नेतृत्वका लागि मतदान भइरहेको छ । केही क्याम्पसहरुमा भने आन्तरिक विवादका कारण मतदान हुन सकेको छैन ।

    स्ववियु निर्वाचनलाई मध्यनजर गरी निर्वाचन हुने क्याम्पसहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

        

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend