logo

२०८३ साउन १४ बिहिबार

पुल्चोक इन्जिनियरिङ क्याम्पसको सभापतिमा अनेरास्ववियुका विराज अर्याल निर्वाचित

पुल्चोक इन्जिनियरिङ क्याम्पसको सभापतिमा अनेरास्ववियुका विराज अर्याल निर्वाचित


हाम्रो राष्ट्र
  • आइतबार, ५ चैत्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । पुलचोक इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा नेकपा एमालेनिकट अनेरास्ववियुका विराज अर्याल निर्वाचित भएका छन् ।

    आइतबार भएको निर्वाचनमा उनले ६६९ मत ल्याएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका अजयकुमार मण्डलले ६०२ मत मात्र ल्याएका छन्। यस्तै सचिवमा अखिल क्रान्तिकारीका विज्ञान प्रधान ४४७ मत ल्याएर निर्वाचित भएका छन्

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend