logo

२०८३ साउन १५ शुक्रबार

वाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत प्राप्त

वाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत प्राप्त


हाम्रो राष्ट्र
  • शुक्रबार, १० चैत्र २०७९
  • 1.2K
    SHARES

    हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभाको बैठकबाट उनले विश्वासको मत लिएका हुन् ।

    मुख्यमन्त्री जम्कट्टेलको पक्षमा ६७ परेको थियो भने विपक्षमा १७ मत परेको थियो । जुन सदनमा उपस्थित सदस्य संख्याको बहुमत हो । ७ जना भने तटस्थ बसेका थिए ।

    जम्कट्टेलको पक्षमा नेपाली कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली दलले मत दिएका थिए । प्रदेशसभामा कांग्रेस ३७, माओवादी केन्द्र २१, नेकपा (एकीकृत समाजवादी) ७ र हाम्रो नेपाली दलका २ सांसद रहेका छन् । त्यस्तै एमालेको २७, राप्रपा १३ र नेमकिपाका ३ सांसद रहेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend