logo

२०८३ असोज ७ बुधबार

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक


हाम्रो राष्ट्र
  • सोमबार, १३ चैत्र २०७९
  • 910
    SHARES

    काठमाडौं । मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेका बेला सत्ता साझेदार दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

    मंगलबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    बैठकले सरकारमा सहभागी हुने मन्त्री र उपनिर्वाचनका लागि उम्मेदवारबारे निर्णय गर्ने बताइएको छ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend