logo

२०८३ साउन १४ बिहिबार

कोशी नामाकरणविरुद्ध विराटनगरमा प्रदर्शन, प्रहरीद्वारा हवाइफायर

कोशी नामाकरणविरुद्ध विराटनगरमा प्रदर्शन, प्रहरीद्वारा हवाइफायर


हाम्रो राष्ट्र
  • मंगलबार, १४ चैत्र २०७९
  • 1.5K
    SHARES

    विराटनगर । कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै विराटनगरमा मंगलबार प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । मुख्यमन्त्री हिक्मत कार्कीको राजीनामा माग गर्दै भएको प्रदर्शनमा ढुङ्गामुढा भएपछि प्रहरीले हवाइ फायर गरेको छ ।

    विराटनगरस्थित पाञ्चालीमा अहिले कोशी प्रदेश नाम खारेजीको माग गर्दै प्रदर्शन भइरहेको छ । प्रहरीविरुद्ध ढुङ्गामुढा हुन थालेपछि १२ राउन्ड हवाईफायर भएको हो । प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend