logo

२०८३ साउन १३ बुधबार

मिटरब्याज पीडितको आन्दोलनलाई मधेस प्रदेशको साथ

मिटरब्याज पीडितको आन्दोलनलाई मधेस प्रदेशको साथ


हाम्रो राष्ट्र
  • बुधबार, १५ चैत्र २०७९
  • 1.6K
    SHARES

    जनकपुरधाम । मधेश प्रदेश सरकारले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विज्ञप्ति जारी गरी मिटरब्याज पीडितको हरेक पाइलामा समर्थन रहेको बताएका हुन् ।

    उनले यो समस्या समाधानका लागि संयुक्तरुपमा लड्नुपर्नेसमेत बताएका छन् । उनले मिटरब्याज मधेश प्रदेशको मात्र समस्या नभएको बताउँदै गरीब झन् गरीब हुने भएको यो समस्याविरुद्ध संयुक्त रुपमा लड्न अपीलसमेत गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend