logo

२०८३ साउन १३ बुधबार

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन


हाम्रो राष्ट्र
  • बुधबार, १५ चैत्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउन बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ ।

    मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय भागबन्डा गर्न बुधबार बिहान प्रधानमन्त्री निवासमा बसेको गठबन्धन बैठक बिनानिष्कर्ष टुंगिएको छ । मंगलबार पनि निष्कर्षविहीन भएपछि बुधबार बिहानलाई राखिएको बैठकले पनि सहमति जुटाउन सकेन ।

    आज दिउँसो ३ बजे बैठक बस्नेगरी सकिएको छ । आजको बैठकले मन्त्रालय भागबन्डा, सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रमसहितका विषयमा सहमति जुटाउने भनिएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend