logo

२०८३ असोज ७ बुधबार

भोलि मन्त्रिपरिषद विस्तार हुने

भोलि मन्त्रिपरिषद विस्तार हुने


हाम्रो राष्ट्र
  • बुधबार, १५ चैत्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । मन्त्रिपरिषद विस्तार बिहीबार मात्र हुने भएको छ । बुधबार साँझ बसेको सत्ता गठबन्धनकोबैठकले बिहीबार बेलुकासम्म मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो ।

    जसपा नेता राजेन्द्र श्रेष्ठले मन्त्रिपरिषद विस्तारबारे सैद्धान्तिक सहमति जुटेको र बिहीबार बेलुकासम्म नयाँ मन्त्रीहरूको शपथ ग्रहण हुने जानकारी दिए । उनले भोलि सबै पार्टीले मन्त्रीका लागि नामहरू प्रधानमन्त्रीलाई बुझाउने बताए ।

    उनले बुधबार बसेको सत्ता गठबन्धनको दोस्रो बैठकले सरकारको न्युनतम साझा कार्यक्रममा लिखित र मौखिक सुझाबसमेत दिने काम भएको बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend