logo

२०८३ साउन १४ बिहिबार

तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय


हाम्रो राष्ट्र
  • बिहिबार, १६ चैत्र २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले तनहुँ–१ को उपनिर्वाचनमा केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रीय सदस्य भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए । तनहुँ–१ बाट निर्वाचित कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो । तनहुँ १ मा १० वैशाखमा उपनिर्वाचन हुँदैछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend