logo

२०८३ असोज ७ बुधबार

खानेपानीमन्त्री अब्दुल खानद्वारा राजीनामा

खानेपानीमन्त्री अब्दुल खानद्वारा राजीनामा


हाम्रो राष्ट्र
  • शुक्रबार, १७ चैत्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौँ ।खानेपानी तथा सरसफाइमन्त्री अब्दुल खानले राजीनामा दिएका छन् । जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खानले प्रधानमन्त्री दाहाललाई सिंहदरबारमा राजीनामा बुझाएका हुन् । मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend