logo

२०८३ साउन १४ बिहिबार

प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीले लिइन् शपथ

प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीले लिइन् शपथ


हाम्रो राष्ट्र
  • आइतबार, १९ चैत्र २०७९
  • 949
    SHARES

    काठमाडौं । मञ्जु शर्मा अन्सारीले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् । सिंहदरवारस्थित कानुन समितिको हलमा आइतबार सभामुख देवराज घिमिरेसक्षम अन्सारीले प्रतिनिधिसभा सदस्य पदको शपथ लिएकी हुन् ।

    सांसद सहनाज रहमानको निधनपछि रिक्त रहेको पदमा उनलाई जसपाले सांसद बनाएको हो । अन्सारी पार्टीको मुस्लिम समुदायबाट समानुपातिकतर्फको सूचीको दोस्रो वरीयतामा थिइन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend