logo

२०८३ साउन १३ बुधबार

राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार

राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार


हाम्रो राष्ट्र
  • आइतबार, १९ चैत्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ राप्रपाले वैशाख १० मा हुने उपनिर्वाचनमा गठबन्धन नगर्ने गरी उम्मेदवार टुंगो लगाएको हो ।

    प्रवक्ता मोहन श्रेष्ठका अनुसार तनहुँ–१ मा शोभा गुरूङ, चितवन– २ मा जीवलाल पुरी र बारा– २ मा सोनेलाल साहलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend