logo

२०८३ साउन १३ बुधबार

आरआर क्याम्पसमा चैत २७ मा स्ववियु निर्वाचन हुने

आरआर क्याम्पसमा चैत २७ मा स्ववियु निर्वाचन हुने


हाम्रो राष्ट्र
  • आइतबार, १९ चैत्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी ९आरआर० क्याम्पसमा २७ चैतमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्न सर्वपक्षीय सहमति जुटेको छ ।

    आइतबार बसेको सर्वपक्षीय बैठकमा २७ चैतमा स्ववियु निर्वाचन गर्ने सहमति जुटेको हो ।

    ५ चैतमा विद्यार्थी संगठनबीचको विवादल स्थगित सववियु निर्वाचन अब सर्वपक्षीय सहमति भएसँगै २७ चैतमा हुने भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend