logo

२०८३ साउन १५ शुक्रबार

चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी दर्ता

चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी दर्ता


हाम्रो राष्ट्र
  • सोमबार, २० चैत्र २०७९
  • 1K
    SHARES

    चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले चितवन-२ मा उम्मेदवारी दर्ता गरेका छन् ।  आगामी १० वैशाखमा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार लामिछानेले मनोनयन दर्ता गरेका हुन् ।

    १० वैशाखमा चितवन-२, बारा-२ र तनहुँ-१ मा उपनिर्वाचन हुँदै छ । जसको सोमबार मनोनयनका लागि समय तोकिएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend