logo

२०८३ साउन १४ बिहिबार

तनहुँ-१ मा एमालेबाट खनालको उम्मेदवारी दर्ता

तनहुँ-१ मा एमालेबाट खनालको उम्मेदवारी दर्ता


हाम्रो राष्ट्र
  • सोमबार, २० चैत्र २०७९
  • 1.1K
    SHARES

    दमौली । तनहुँ क्षेत्र नम्बर–१ मा हुने निर्वाचनका लागि नेकपा एमालेबाट सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार निर्वाचन अधिकृतको कार्यालय पुगेर खनालले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना छन् । मनोनयन दर्ताअघि र्याली निकालिएको थियो ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend