logo

२०८३ साउन १४ बिहिबार

लामिछानेको उम्मेदवारी कायम

लामिछानेको उम्मेदवारी कायम


हाम्रो राष्ट्र
  • बुधबार, २२ चैत्र २०७९
  • 1.1K
    SHARES

    भरतपुर । उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायमै रहने भएको छ ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनीविरूद्ध दर्ता भएको उजुरीमा दाबी नपुग्ने भन्दै उम्मेदवारी कायम रहने निर्णय गरेको हो । लामिछाने उम्मेदवार हुन अयोग्य रहेको भन्दै चार वटा उजुरी परेका थिए ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले उम्मेदवार हुन अयोग्य हुने आधार नभेटिएकाले उम्मेदवारी कायम राख्ने निर्णय भएको जानकारी दिए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend