logo

२०८३ साउन १५ शुक्रबार

विमानस्थलमा शवको बाकससमेत फुटाइएको भन्दै सांसद ढकालको आपत्ति

विमानस्थलमा शवको बाकससमेत फुटाइएको भन्दै सांसद ढकालको आपत्ति


हाम्रो राष्ट्र
  • बिहिबार, २३ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट ल्याइएका शवका बाकस पनि फोरिएको भन्दै कर्मचारीकोे लापरबाहीले सीमा नाघेको बताएका छन् ।

    बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद ढकालले विमानस्थलमा कर्मचारको लापरबाहीको सीमा नाघेको बताएका हुन् । उनले भने्,‘विमानस्थलमा विदेशबाट ल्याइएको शवको बाकस फोरिन्छ । गरगहना लगायत महत्वपूर्ण समान छ कि भनेर । समाज कहाँ जाँदैछ, समाज के बन्दैछ ? यसबाट बुझ्न सकिन्छ कि भ्रष्टाचारको जरो कति गाडिएको छ ? अनौठो छ विमानस्थल । लागूऔषधको सुटकेश चाहिँ देख्दैन।’

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend