logo

२०८३ साउन १३ बुधबार

शुक्रबारदेखि उपनिर्वाचनको आचारसंहिता लागू हुने

शुक्रबारदेखि उपनिर्वाचनको आचारसंहिता लागू हुने


हाम्रो राष्ट्र
  • बिहिबार, २३ चैत्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिनर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागु हुने भएको छ । बिहीबार निर्वाचन आयोगले विज्ञप्ति जारी गरी शुक्रबारदेखि आचारसंहिता लागू हुने जानकारी दिएको हो । बारा–२, चितवन–२ र तनहुँ–१ मा आगामी १० वैशाखमा उपनिर्वाचन हुँदैछ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend