logo

२०८३ साउन १४ बिहिबार

बालेन भन्छन्-साच्चिकै देश सफा गर्नुपरे नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्छ

बालेन भन्छन्-साच्चिकै देश सफा गर्नुपरे नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्छ


हाम्रो राष्ट्र
  • शनिबार, २५ चैत्र २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आजदेखि सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका छन् । शनिबार बिहान सामाजिक सजालमार्फत मेयर साहले सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका हुन् । उनले देश सफा गर्ने हो भने सिंहरबारका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्ने बताएका छन् ।

    उनले भनेका छन्, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend