logo

२०८३ साउन १४ बिहिबार

पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा विष्ट विजयी

पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा विष्ट विजयी


हाम्रो राष्ट्र
  • आइतबार, २६ चैत्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । पाटन संयुक्त क्याम्पसमा सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट विजयी भएका छन्। शनिबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनवाट स्वतन्त्र उम्मेदवार विष्ट विजयी भएका हुन्।

    गत चैत ५ गते हुनुपर्ने निर्वाचन आन्तरिक कारणले स्थगित भए पछि शनिबार निर्वाचन गरिएको थियो । विष्ट ८४१ मतसहित विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले निकट अनेरास्ववियुका उम्मेदवार सुरेश जिसी भने ६७२ मतमा सीमित भएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend