logo

२०८३ साउन १५ शुक्रबार

राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त


हाम्रो राष्ट्र
  • आइतबार, २६ चैत्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन् ।  राष्ट्रपति पौडेलले आइतबार पोखरेल आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् । राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त पोखरेल   कांग्रेसनिकट नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend