logo

२०८३ असोज ७ बुधबार

कर्णाली प्रदेश सरकारबाट बाहिरियो एमाले

कर्णाली प्रदेश सरकारबाट बाहिरियो एमाले


हाम्रो राष्ट्र
  • आइतबार, २६ चैत्र २०७९
  • 1.3K
    SHARES

    कर्णाली । कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । आइतबार मुख्यमन्त्री राजकुमार शर्मासमक्ष नेकपा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाह, उद्योग, पयटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल र सामाजिक विकास मन्त्री टेकराज पछाईले राजीनामा दिएका छन् ।

    नेकपा माओवादी र एमालेबीचको सहमति अनुसार गठन भएको सरकारबाट आइतबार नेकपा एमाले बाहिरिएपछि अब नेपाली कांग्रेस सरकारमा सहभागी हुने निश्चित भएको हो ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend