logo

२०८३ साउन १४ बिहिबार

ढाकाकुमार र दुर्गा प्रसाईंबीचको संवादको अर्को अडियो सार्वजनिक

ढाकाकुमार र दुर्गा प्रसाईंबीचको संवादको अर्को अडियो सार्वजनिक


हाम्रो राष्ट्र
  • मंगलबार, २८ चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रकम घुस मागेको प्रकरणमा दोस्रो अडियो पनि सार्वजनिक भएको छ । कपुरबोट डटकमले आफूलाई ढाकाकुमारको भाइ बताउने व्यक्ति र प्रसाईंबीचको संवाद रहेको यो अडियो पनिे सार्वजनिक गरेको हो ।

    अडियोमा ती व्यक्तिले ढाकाकुमारले भेट्न चाहेको भन्दै प्रसाईंसँग समय माग गरेका छन् । उनले आफ्नो दाइलाई फसाइएको भनेका छन् । जवाफमा प्रसाईंले भन्छन्, ‘मैले के सहयोग गर्दिन पर्यो त ? मैले अघि एउटा अन्तर्वार्तामा के भन्दिएँ भने त्यो माग्ने ढाका श्रेष्ठको त गल्ती हैन नि । माग्न लगाउने मान्छेको पो गल्ती हो त । कुरा बुझ्नुभएन भाइ ?’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend