logo

२०८३ साउन १४ बिहिबार

केन्टकीमा भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु

केन्टकीमा भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु


हाम्रो राष्ट्र
  • मंगलबार, २८ चैत्र २०७९
  • 884
    SHARES

    अमेरिकाको केन्टकी सहरमा भएको गोलीकाण्डमा ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन । लुईसिवका प्रहरी प्रवक्ताका अनुसार बैंकमा गोली चलेको हो । साथै, गोलीकाण्डमा संलग्न रहेका संदिग्धलाई पनि गोली हानि मारिएको छ । पछिल्लो समयमा अमेरिकाका सहरहरुमा धेरै गोलीकाण्डका घटना हुन थालेका छन् ।

    केही दिन पहिले पनि विद्यालयमा एक महिला संदिग्धले गोली हानेर आधा दर्जनको हत्या गरेकी थिइन । सुरक्षा अधिकारीका अनुसार सो घटनामा बालिबालिकासहित ६ जनाको मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend