logo

२०८३ साउन १५ शुक्रबार

चीन–भियतनाम सीमा बन्दरगाहबाट दुई लाख ६० हजार यात्रु आवतजावत

चीन–भियतनाम सीमा बन्दरगाहबाट दुई लाख ६० हजार यात्रु आवतजावत


हाम्रो राष्ट्र
  • मंगलबार, २८ चैत्र २०७९
  • 884
    SHARES

    दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको डोङजिङ सहरमा रहेको चीन–भियतनाम सीमा बन्दरगाहलबाट सन् २०२३ को पहिलो त्रैमासिक (त्रैमासिक) वर्षको तुलनामा ७.२ गुणा बढी अर्थात् दुई लाख ६६ हजारभन्दा बढी आन्तरिक तथा बाह्य यात्रुहरू आवागमन गरेका छन् ।

    स्थानीय सीमा चेकपोइन्टका अनुसार बन्दरगाहले पहिलो त्रैमासिकमा ५१ हजारभन्दा बढी ट्रकहरू भित्रिएको रेकर्ड गरेको छ । जुन गत वर्षको तुलनामा १.८८ गुणाले बढेको हो । यो सहर चीन–भियतनामको सिमानामा र भियतनामी सहर मोङ काईको छेउमा अवस्थित छ । यो सहर एक अनुपम स्थान रहेका कारण स्वदेश तथा विदेशबाट पर्यटकहरू यहाँ भित्रिने गर्दछन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend