logo

२०८३ साउन १४ बिहिबार

केन्द्र सरकारलाई सिंहदरबार अन्य पालिकामा सार्न बालेनको चुनौति

केन्द्र सरकारलाई सिंहदरबार अन्य पालिकामा सार्न बालेनको चुनौति


हाम्रो राष्ट्र
  • बिहिबार, ३० चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारलाई अरु पालिकामा सार्न केन्द्र सरकारलाई चुनौति दिएका छन् । बिहीबार सामाजिक संजालमार्फत मेयर साहले सके राम्रो काम गर्न र नसके सिंहदरबार अन्य पालिाकामा सार्न आग्रह गरेका हुन् ।

    उनले भनेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौंबासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् । हामीलाई हाम्रो सम्पदा, सस्कृति , कला, सभ्यता चाहिन्छ , राजनीति हैन ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend