logo

२०८३ साउन १३ बुधबार

भाइरल ज्वरोका कारण ओलीको स्वास्थ्यमा समस्या

भाइरल ज्वरोका कारण ओलीको स्वास्थ्यमा समस्या


हाम्रो राष्ट्र
  • आइतबार, ३ बैशाख २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । भाइरल ज्वरोका कारण आफू अस्वस्थ भएको अध्यक्ष ओलीले सामाजिक संजालमार्फत जानकारी दिएका हुन् । स्वास्थ्यमा समस्या आएकाले आफू अहिले निवासमै आराम गरिरहेको बताएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend