logo

२०८३ असोज ७ बुधबार

भ्लादिमिर कारा–मुर्जाको २५ वर्षको जेल सजाय लज्जास्पद

भ्लादिमिर कारा–मुर्जाको २५ वर्षको जेल सजाय लज्जास्पद


हाम्रो राष्ट्र
  • सोमबार, ४ बैशाख २०८०
  • 819
    SHARES

    जेलमा रहेका क्रेमलिनका आलोचक एलेक्सी नाभाल्नीले सोमबार विपक्षी नेता भ्लादिमिर कारा–मुर्जाको २५ वर्षको जेल सजायलाई लज्जास्पद र फासीवादी भनी निन्दा गरेका छन् ।

    ‘आज भ्लादिमिर कारा–मुर्जाविरुद्ध सुनाइएको सजायबाट म अत्यन्तै आक्रोशित छु,’ नाभाल्नीले आफ्नो टोलीले जारी गरेको अडियो टिप्पणीमा भनेका छन् । ‘म यसलाई गैरकानुनी, निर्लज्ज र केवल फासीवादी कदम ठान्छु’ उनले टिप्पणी गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend