logo

२०८३ असोज ७ बुधबार

श्रीलङ्काली नौसेनाद्वारा १७९ किलो हेरोइन बरामद

श्रीलङ्काली नौसेनाद्वारा १७९ किलो हेरोइन बरामद


हाम्रो राष्ट्र
  • मंगलबार, ५ बैशाख २०८०
  • 1.1K
    SHARES

    श्रीलङ्काको नौसेनाले एक सय ७९ किलोग्राम हेरोइन बरामद गरेको छ । प्रहरीले कारोबारमा संलग्न छ जनालाई अन्तर्राष्ट्रिय जलक्षेत्रबाट पक्राउ गरेको छ । नौसेनाले शनिबार राति श्रीलङ्काको दक्षिणी तटमा रहेको अन्तराष्ट्रिय जलक्षेत्रबाट पक्राउ गरेको नौसेनाका प्रवक्ता गायन विक्रमसूरियाले बताएका छन् । हेरोइनको अनुमानित मूल्य १० दशमलव ९ मिलियन अमेरिकी डलरभन्दा बढी रहेको बताइएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend